फिचर
दुर्गम बाजुराबाट सुत्केरी महिलाको हवाई उद्धार
प्रकाशित:
2026-11-05 00:00 · नेपाल समय
यो समाचार शेयर गर्नुहोस्:
बाजुरा, १९ कात्तिक बाजुराबाट एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो। नवजात शिशुको अवस्था सामान्य रहे पनि आ
बाजुरा, १९ कात्तिक
बाजुराबाट एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो। नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको स्वास्थ्यमा जटिलता देखिएकाले हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
समाचार र सूचनाका लागि तपाईंको साथमा