2026-11-06 · नेपाल समय समाचार · सूचना · विचार
धनगढी, कैलाली, नेपाल समाचार तथा विज्ञापन: 9851121730 sudoorsandesh@gmail.com
← सबै समाचार
फिचर

महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा बझाङबाट युवक पक्राउ

प्रकाशित: 2026-11-05 00:00 · नेपाल समय
यो समाचार शेयर गर्नुहोस्:
Facebook WhatsApp X

बझाङ,१९ कात्तिक बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन्। उनलाई जिल्ल

महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा बझाङबाट युवक पक्राउ
बझाङ,१९ कात्तिक बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार ओखेडाले महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।