2026-11-06 · नेपाल समय समाचार · सूचना · विचार
धनगढी, कैलाली, नेपाल समाचार तथा विज्ञापन: 9851121730 sudoorsandesh@gmail.com
← सबै समाचार
अर्थ / वाणिज्य

सुनको मूल्यमा अप्रत्याशित वृद्धि, तोलामा १३ हजार ३ सयले बढ्यो

प्रकाशित: 2026-11-05 00:00 · नेपाल समय
यो समाचार शेयर गर्नुहोस्:
Facebook WhatsApp X

काठमाडौं , १९ कात्तिक नेपाली बजारमा आज सुनको भाउ हवातै बढेको छ । सुन आज एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो । सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा का

सुनको मूल्यमा अप्रत्याशित वृद्धि, तोलामा १३ हजार ३ सयले बढ्यो
काठमाडौं , १९ कात्तिक नेपाली बजारमा आज सुनको भाउ हवातै बढेको छ । सुन आज एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो । सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।बुधबार सुन २ लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि २६५ रुपैयाँले बढेको छ । चाँदी आज ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।