2026-11-06 · नेपाल समय समाचार · सूचना · विचार
धनगढी, कैलाली, नेपाल समाचार तथा विज्ञापन: 9851121730 sudoorsandesh@gmail.com
← सबै समाचार
फिचर

बझाङमा १३ वर्षीया बालिका करणीको आरोप, एक जना पक्राउ

प्रकाशित: 2026-10-16 00:00 · नेपाल समय
यो समाचार शेयर गर्नुहोस्:
Facebook WhatsApp X

बझाङ,३० असोज १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरुण जोशीलाई प्रहरीले पक्राउ गरेको हो। जब

बझाङमा १३ वर्षीया बालिका करणीको आरोप, एक जना पक्राउ
बझाङ,३० असोज १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक जना पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरुण जोशीलाई प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।